Logo

आजदेखि सबै अन्तरराष्ट्रिय उडान प्रतिबन्ध, तत्काललाई १८ चैतसम्म प्रतिबन्ध लागू हुने

काठमाडौं । सरकारले आजदेखि १० दिनका लागि सबै अन्तरराष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए । सोही घोषणालाई कार्यान्वयन गर्न गठित मुख्य सचिवको नेतृत्वको कार्यान्वयन समितिले आजदेखि उक्त घोषणालाई कार्यान्वयन…