Logo

टान र युनिट्राभका तर्फबाट पर्यटन मन्त्री भट्टराईको ध्यानाकर्षण, दीर्घकालीन राहतका प्याकेजबारे तयारी भइरहेको मन्त्रीको आश्वासन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई समक्ष ट्रेकिङ एजेन्सी एसोसिएसनअफ नेपाल (टान) र नेपाल ट्रेकिङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राभ)ले पर्यटन व्यवसायी तथा श्रमिकहरुको पुनर्जीवनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुभ्दै मन्त्री भट्टराइले कोरोनाभाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुर्नजीवन दिने…