काठमाडौं । तारा एयरको हराएको विमान मुस्ताङको लेतेमा दूर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ता जिल्ला प्रहरी स्रोतका अनुसार आज बिहान ९ : ५५ मा पोखराबाट जोमशोमका लागि उडेको उक्त जहाज दूर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । जहाजमा चालकदलका सदस्यसहित २२ यात्रु सवार थिए । तारा एयरको ९एन एईटी ट्विनअटर विमान विहान ९ : ५५…