Logo

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडाैँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई पाँच तारे होटल द सोल्टी काठमाडौँ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियर होटलमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट हुने भएको छ । यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरे । पछिल्लोपटक डिजिटल…