काठमाडौं । चन्द्रागिरी केबुलकारले आफ्नो सञ्चालन समय थप गरेको छ । चन्द्रागिरि केबलकार भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि साउन १ गतेदेखि केबुलकारले सञचालन समय थप गरेको हो । अब साउन १ गतेदेखि केबुलकार बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालनमा रहनेछ । यस्तै दिउँसो १२ देखि १ बजेसम्म र बेलुकी ५ः३० देखि ६ः१५…