Logo

यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि लिन सकिने

काठमाडौं । यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्पनीले डिजिटल प्रविधिलाई थप ग्राहकमैत्री बनाउँदै भाइबरबाटै सजिलै टिकट लिन सकिने सुविधा उपलब्ध गराएको हो । सो सुविधामा ग्राहकले भाइबरमा ‘पाँच वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने कम्पनीले जनाएको छ । ‘भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई…