काठमाडौं । इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरुवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार ग्राहकहरुले इसेवा एपमार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । इ सेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । यदि अनलाइन मार्फत…