काठमाडौं । नेपाल टेलिकमले एकैपटक धेरै डाटा प्रयोग गर्न पाईनेगरी लार्ज डाटा प्याक सुविधा सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकहरुका लागि पटकपटक धेरै डाटा लिने झन्झटबाट मुक्त गर्नका लागि उक्त सुविधासहितको प्याकेज ल्याएको हो । टेलिकमका अनुुसार उक्त प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ…