Logo

नेपालमा फाइभ जी परीक्षण अन्योलमा : पूर्व तयारीमै रुमलियो नेपाल टेलिकम, प्राधिकरण भन्छ-ताकेता गर्दैछौं

काठमाडौं । विश्वका विभिन्न देशले प्रयोगमा ल्याएको पछिल्लो पुस्ताको फाइभ जी सेवा नेपालमा कहिलेदेखि शुरु हुने भन्ने अन्योलमा परेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणलबाट परीक्षणको अनुमति पाएको नेपाल टेलिकमले अझै फाइभ जीको परीक्षणसमेत गर्न नसक्दा अन्योल बढेको हो । गत बर्षको कात्तिकमै परीक्षण अनुमति प्राप्त गरेको टेलिकमले अझै परीक्षणका लागि न्यूनतम…