Logo

सुन्धारा आसपास टेलिकमको कपर प्रविधि हटाइयो, एफटीटीएच पूर्ण रुपमा लागू

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई फाईबर टू दी होम (एफटीटीएच) प्रविधिमा स्तरोन्नती गरेको छ। बिहीबार दूरसञ्चार कार्यालय सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् ।…