Logo

नेपाल टेलिकमको आइसीटी डे अफर : ४९ रुपैयाँमा दिनभरी डाटा र भ्वाईस सेवा

काठमाडौं । बैशाख २० गते आयोजना हुन लागेको संचार प्रविधि दिवस (आइसीटी डे)का अवसरमा नेपाल टेलिकमले आइसीटी डे अफर सार्वजनिक गरेको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि उक्त…