Logo

टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

काठमाडौं । नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको नाफा गत आार्थिक बर्ष अघिल्लो आार्थिक बर्ष २०७८/७९ को तुलनामा ७.८६ प्रतिशतले घटेको छ । कम्पनीले बुधबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा गत आवमा नाफा घटेको जानकारी दिएको हो । कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो आवमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख…