Logo

एनसेलले ल्यायो रमाईलो एसएमएस योजना, प्रति एसएमएस १० पैसा

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले रमाईलो एसएमएस नामक रोचक योजना ल्याएको छ । जसमा सहभागी भएर एनसेलका प्रिपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा मात्र १० पैसाको दरमा जति पनि एसएमएस पठाउन सक्नेछन् । रमाईलो एसएमएस बिहीवारदेखी लागु हुने कम्पनीले जानकारी दिएको छ । जसअन्तर्गत एनसेलका प्रत्येक प्रिपेड ग्राहकले कर वाहेक रु २ सेवा शुल्कमा…