बिजखबर संबाददाता १३ असार,काठमाडौं । नेपाल टेलिकमले एसएलसीमा पास र फेल भएका सबै विद्यार्थीहरुका लागि सिम कार्डमा विशेष सुविधा ल्याएको छ। एसएलसी दिएका विद्यार्थीहरुले १ सय रुपैयाँमा एनटीसीको सिम किन्दा १ सय रुपैयाँ ब्यालेन्स र थप १०० एमबी मोबाइल डाटा प्राप्त गर्नेछन्। जसबाट २ सय रुपैयाँ बराबरको सुविधा टेलिकमले दिएको छ। यो योजना असार १०…