काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदविक्री सम्बन्धमा सम्बन्धित नियामक निकायदेखि उच्च पदस्थसम्म प्रलोभनमा परेको आरोप लगाएका छन् । एनसेलको स्वामित्व हस्तान्तरणमा कर लाग्ने वा नलाग्ने विषयमा नियामकले स्पष्ट जवाफ नदिएपछि संसद्को विकास समितिमा छलफलको क्रममा सभासद्हरुले उक्त आरोप लगाएका हुन् । केही समय अघि संसदको विकास समितिले टेलियासोनेरा र एक्जियटाबीच भएको एनसेल खरिदविक्रीको…