Logo

लाइसेन्स नविकरणका लागि टेलिकमले २० अर्ब बुझाउनुपर्ने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमसँग २० अर्ब रुपैयाँ असुल्ने भएको छ । प्राधिकरणको आईतबार रातीसम्म बसेको बोर्ड बैठकले मोबाईल सेवाको अनुमतीपत्र नविकरणवापतको २० अर्ब रुपैयाँ शुल्क असुल्ने निर्णय गरेको हो । नेपाल टेलिकमले गत माघ अन्तिम साता तेस्रोपटक मोबाईल सेवाको अनुमती नविकरण वापतको १८ करोड रुपैयाँ तिरेर नविकरणका लागि आवेदन दिएको थियो ।…