Logo

चैत १२ देखि एनसेलको नि:शुल्क ट्वीटर सेवा बन्द, विकिपिडिया चलाउन पनि शुल्क लाग्ने

काठमाडौं । मोवाइल सेवाप्रदायक एनसेलले ग्राहकहरुलाई दिँदै आएको ट्वीटर र विकिपिडिया निशुल्क सेवा बन्द गर्ने भएको छ। कम्पनीले आगमी चैत १२ गतेदेखि उक्त सेवा बन्द गर्न लागेको हो । ट्वीटरसँगको सम्झौता सकिएकोले सेवा बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ । जसअनुसार एनसेलबाट ट्वीटर चलाउन शुल्क लाग्ने छ । एनसेलले सन् २०१४ मेदेखि माइक्रो ब्लगिङ…