Logo

क्यान इन्फोटेक २०२२ को शुभारम्भ, विभिन्न खण्डमा १७० स्टल

काठमाडौं । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । बैसाख ७ देखि १२ गतेसम्म ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको समुद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री  ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्रिय योजना…