Logo

इन्टरनेट सेवा प्रदायकद्धारा ‘नेसनल आइसिटी डे’ बहिष्कारको घोषणा, देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी

काठमाडौं । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस (नेसनल आइसिटी डे) बहिष्कार गर्ने निर्णय गरेका छन्। बैशाख १४ गते बसेको कार्यसमितिको बैठकले उक्त दिवस बहिष्कार गर्ने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ। यस वर्षको सूचना तथा संचार प्रविधि दिवससंग सम्बन्धित कुनै पनि कार्यक्रम…