Logo

नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाउन विज्ञहरुको सुझाव

काठमाडौँ ।आयरल्याण्डमा भेला भएका नेपाली वैज्ञानिक, प्रविधि विज्ञ तथा इन्जिनियरहरुले नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधार हरु गर्न सुझाव दिएका छन्। शनिबार डब्लिनमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायत, नेपाल लगायत संसारका आठओटा मुलुकहरुमा काम गरिरहेको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, का प्रमुख कार्यकारी अधिकृत अञ्जनी…