Logo

ललितपुर मोवाइल कम्प्लेक्सले ल्यायो होलि विशेष योजना, हात खाली नजाने पुरस्कार

काठमाडौं । ललितपुर मोबाइल कम्प्लेक्सले होली पर्वको अवसर पारेर मोबाइल खरिदकर्ताहरुलाई हात खाली नहुने उपहार योजना ल्याएको छ । मोबाइल कम्प्लेक्सले ल्याएको होलीमा हात खाली नहुने योजनामा कुनैपनि ब्राण्डको मोबाइल फोन खरिदमा न्यूनतम छुट तथा विभिन्न उपहार ग्राहकले प्राप्त गर्नसक्ने बताइएको छ । होलीलाई अझ आकर्षक र रंगिन बनाउन कम्प्लेक्सले हात खाली नहुने योजना ल्याएको…