काठमाडौं । स्मार्ट टेलिकमले काठमाडौंस्थित न्युरोडको पाकोमा नयाँ स्मार्ट सेन्टर स्थापना गरेको छ । कम्पनीले ग्राहकहरुको लागि सहज सुविधा प्रदान गर्ने उद्देश्य सहित सोमबारबाट सो सेन्टर संचालनमा ल्याएको हो । कम्पनीका अनुसार उक्त सेन्टरबाट सेवाग्राहिहरुले स्मार्टका सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्ने छन । यस्तै उक्त सेन्टरबाट कम्पनीको सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी पनि सहजै प्रदान…