Logo

युटीएलको पक्षमा सर्वोच्च, सम्झौता नरोक्न सरकारलाइ अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले युटिएलसङ्गको अप्टिकल फाइबर सम्झौता रद्द नगर्न नेपाल दुरसन्चार प्राधिकरणलाई अन्तरिम आदेश जारी गरेको छ । आइतबार बसेको न्यायाधीश पुरुषोत्तम भन्डारीको एकल इजलासले युटीएलको पक्षमा उक्त अन्तरीम आदेश जारी गरेको हो । प्राधिकरणले यहि बैसाख २५ गते युटीएलसङ्गको फाइबर सम्झौता भएको दुई बर्ष पुगेको र सम्झौता अनुसार काम नभएको भन्दै समय थप्न…