Logo

नेपाल टेलिकमको नयाँ सिम लिँदा सुविधै सुविधा, १ जीबी डाटा, १ सय मिनेट निशुल्क कल गर्न पाईने

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराउने कम्पनीको तयारी छ । यस्तो सिमकार्डमा रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएका टेलिकमले जानकारी…