Logo

८८ किलो सुन तस्करीमा संलग्न ११ जना विरुद्ध मुद्दा दायर, ४३ करोड बिगो दाबी

काठमाडौं । महानगरीय प्रहरी अपराध अनुसान्धान शाखाले ८८ किलोग्राम सुन तस्करीमा संलग्न विरुद्ध मुद्दा दायर गरेको छ । महानगरीय प्रहरीले सुन तस्करीमा संलग्न ११ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको होे । प्रहरीले गत १९ भदौमा केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद गरेको थियो । सोही सुन तस्करीमा संलग्न विरुद्ध…