Logo

कास्की २ मा रवीन्द्र अधिकारीको जित, कांग्रेसका देवराज चालिसे ८ हजार मतले पराजित

काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् । अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका हुन् । अधिकारीले २७ हजार २सय ७ मत ल्याएका छन् । यता कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । कास्कीबाट…