काठमाडौं । भारत विश्वको सबैभन्दा द्रुत बृद्धि भइरहेको अर्थतन्त्र हो तर, निर्यात व्यापारमा भारत विश्वका धेरै साना देशहरू भन्दा निकै पछाडि छ । स्टाटिस्टा डटकमका अनुसार सन् २०२३ मा विश्वका १६ देशको निर्यात भारतभन्दा बढी थियो । यसमा दक्षिण कोरिया, बेल्जियम, हङकङ, सिंगापुर, ताइवान र युएई जस्ता साना देशहरू पर्छन् । चीनको निर्यात भारतको भन्दा…