काठमाडौं । नेपालको शेयर बजारमा पनि पैसा लगानी गर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ । बैंकमा पैसा जम्मा गर्नुको सट्टा अहिले मानिसले इक्विटी र म्युचुअल फण्डमा लगानी गर्न थालेका छन् । डिजिटलको बढ्दो प्रयोगसँगै सेयर बजारमा पैसा लगानी गर्ने क्रेज देशका युवाहरुमा बढ्दै गएको छ । आज तपाईंलाई यस्ता स्टक मार्केट गुरुहरूको बारेमा बताइरहेका छौँ…