Logo

पाँच बर्षपछि यातायात क्षेत्रमा पुनः व्युतियो सिण्डिकेट, यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ

काठमाडौं । करिव ५ बर्ष अघिसम्म सडकमा गुड्ने सबैजसो सार्वजनिक यातायातका साधनहरु कुनै न कुनै समितिमार्फत संचालन हुन्थे । अर्थात समितिको नाममा सिण्डिकेट खडा गरिएको थियो । त्यसबेला नेपालभरका विभिन्न रुटमा आफैले र आफ्ना मात्रै सवारीसाधन चलाउन पाउनेगरी करिव ५ सय ओटा समितिहरु खडा थिए । ती समितिहरुले आफ्ना क्षेत्रका रुटमा कब्जा जमाएर आफ्ना मात्रै…