Logo

२० दिनदेखि सवारी चालक लाइसेन्स छपाई ठप्प, प्रिन्टर बनाइदिन भारतीय कम्पनीसँग हारगुहार

काठमाडौं । केही वर्षयता निकै समस्याग्रस्त रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई पुनः रोकिएको छ । लाइसेन्सका लागि आवश्यक पर्सनलाईज्ड गरिसकिएका स्मार्ट कार्डहरु प्रिन्ट गर्ने बेलामा इरर देखिएपछि पछिल्लो करिव २० दिनदेखि यातायात व्यवस्था विभागले लाइसेन्स छपाईका काम गर्न नसकेको हो । यससँगै सरकार लाइसेन्स वितरणमा पुनः एकपटक असफल भएको देखिएको छ । हाल विभागसँग भएको…