काठमाडौं । जनावरीमा ९२ हजार जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन । अध्यागमन विभागका अनुसार सन् २०१९ को जनावरीमा मात्रै विभिन्न देशबाट ९१ हजार ७ सय ९३ जना विदेशी पर्यटक नेपाल आएका हुन । अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार १ महिनामा हवाई मार्गमार्फत ७७ हजार ३ सय जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।…