काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याजदरमा हस्तक्षेप गर्न निर्देशन दिएका छन् । ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा व्यवसायीका गुनासा सुनेपछि बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले लिने ब्याजदरमा समेत हस्तक्षेप गर्न अर्थमन्त्री, गभर्नर तथा बीमा समितिलाई निर्देशन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाले बढी व्याजदर लिएको भन्दै…