काठमाडौं । लालबन्दीदेखि निजगढसम्मको रेलमार्गको लागि टेण्डर खुलाए पनि हाल सम्म कुनै आवेदन नपरेको रेल विभागले जानकारी दिएको छ । अघिल्लो बुधबार सम्म समयसिमा भए पनि आवेदन नपरे पछि विभागले एक हप्ताको लागि समय थप गरेको थियो । तर उक्त एकहप्ता थपेको समयमा पनि टेण्डरको लागि आवेदन नपरे पछि पुनःसमय थप गरेको विभागले जानकारी दिएको…