काठमाडौं । सरकारले यही ९ गतेदेखि १८ गतेसम्म सम्पूर्ण हवाई उडान सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै नेपाल भित्रने सम्पूर्ण हवाई उडान बन्द गर्ने बताएका हुन । त्यस्तै प्रम ओलीले देशका हरेक सिमानाकाबाट आउने यात्रुहरुको हकमा भने स्वास्थ्य जाँच गरेर मात्रै भित्रिन दिने भएको छ । उनले देशबासीको…