Logo

महासंघमा माथिल्लो निकायको निर्देशन भन्दै चुनाव सार्न चलखेल, गृह सचिव भन्छन्–कुनै छलफल र निर्देशन भएको छैन

काठमाडौं । कोरोना भाइरसको त्रास देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको मिति पछि धकेल्न छलखेल सुरु भएको छ । यसैहप्ता महासंघका अध्यक्ष भवानी राणाले महासंघको निर्वाचनको मिति सार्न माथिल्लो निकायको दवाव र निर्देशन आएको बताएसँगै चलखेल सुरु भएको हो । महासंघ अध्यक्ष राणाले निर्वाचनको मिति सार्न माथिल्लो निकायको निर्देशन आएको बताएपनि हालसम्म सरकारी निकायले…