काठमाडौं । पछिल्लो ४ बर्षदेखि नेपालको निर्यात व्यापारमा सबैभन्दा बढी हिस्सा ओगटिरहेको खानेतेलको निर्यातले पुनः उचाई लिएको छ । अघिल्लो बर्षसम्म लगातार उकालो लागिरहेको खानेतेलको निर्यात त्यसपछि सुस्ताएको थियो । आव २०७६/७७ देखि लगातार उकालो लागेको खानेतेलको निर्यातले अघिल्लो आर्थिक बर्ष २०७९/८०को अन्त्यसम्ममा निरन्तरता पाएको थियो । यस अवधिमा एकै वर्षमा नेपालले करिव ६८ अर्ब…