Logo

पक्राउ परेको चार घण्टामै रिहा भए नाउपाका संरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टामै रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनी डिल्लीबजार कारागार साढे ५ बजे रिहा भएका हुन् । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनि रिहा भएका हुन् । सर्वोच्चको…