Logo

एनआईसी एशिया क्यापिटलद्वारा डायस्पोरा खाता संचालन, यस्ता छन् विशेषता

काठमाडौं । धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “अफर अर सेल” प्याटफम संचालनमा ल्याएको छ । एन आई सी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा एन…