Logo

गभर्नर बन्ने तयारीमा रहेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरका रुपमा चर्चा भइरहेका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन्। रिट दायर भए पनि दर्ता बाँकी नै रहेको जनाइएको छ। यसअघि उनीहरूले नै…