काठमाडौं । महालेखा परीक्षकको आज ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक हुँदैछ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजुसहित प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो । महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्न गर्दैछन् । सोलगत्तै प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । संवैधानिक निकायको रुपमा रहेको…