Logo

आजदेखि काठमाडौं महानगरका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडामा आज (बिहीबार) देखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् । सेवामा जानुअघि आज उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ । सेवा उपलब्ध गराउनका लागि…