Logo

७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । गत शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले उकालो लाग्दै १२ सय ९५…