Logo

सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य सामान्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै १८ सय ४०…