Logo

महेश बस्नेतको दाबी-टोपबहादुर पक्राउ परेका हैनन्, पार्टीको आदेशमा प्रहरीसामु पुगेका हुन्

काठमाडौं, १ जेठ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ परेको दाबी गरेका छन् । शनिवार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ । ‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरी सामुपुग्नु भएको छ,’…