Logo

गण्डकी घुम्न जाने हो ? यी हुन् आकर्षक गन्तव्य

काठमाडौं । अमेरिकी समाचार संस्था ‘सिएनएन’ ले हालै सार्वजनिक गरेको सन् २०२३ मा विश्वका घुम्नै पर्ने २३ गन्तव्यको सूचीमा गण्डकी प्रदेशको मुस्ताङ उपत्यका पनि परेको छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले पनि यहाँको अन्नपूर्ण चक्रीय पदमार्गलाई घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । गण्डकीमा यी लगायत कैयन् यस्ता गन्तव्यस्थल छन्…