काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरको १७औँ नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षको विकास र सेवाप्रवाहको खाका सार्वजनिक गरे। बजेटको पूर्ण विवरण भने उपप्रमुख सुनिता डंगोलले सभामा प्रस्तुत गरिन्। उनले २५ अर्व ११ करोड ४३ लाख ४१…