Logo

कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ३० : यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेंडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेंडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा…