Logo

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या एकद्वार प्रणालीबाट समाधान गर्न विकास समितिको निर्देशन

बिजखबर संवाददाता पुस ३, काठमाडौं । संसदको विकास समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाको कार्यान्वयनका देखिएका समस्यालाई एकद्वार प्रणालीबाट समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । विभिन्न आयोजनाहरु कार्यान्वयनमा भएका तथा देखिन सक्ने समस्या समाधान गर्न सरोकारवाला मन्त्रालयबीच संयन्त्र निर्माण गरी काम गर्न समेत समितिले निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्ता…