बिजखबर संवाददाता ४ चैत, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले सरकार र दातृनिकायहरुबीचको असमझदारी हटाउन छुट्टै ‘टास्क फोर्स’ गठन गरिने बताएका छन् । बुधवार अर्थमन्त्रालयमा आयोजित स्थानीय विकास साझेदारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएका हुन् । साथै, ४ देखि ५ जनासम्मको सदस्य रहनेगरी सो फोर्स गठन गरिने समेत महतले जानकारी दिए । महतले नेपालको पूँजीगत खर्च…