Logo

रसुवागढीमा सुख्खाबन्दरगा बनाउन प्रक्रिया अघि बढ्यो, ३ सय कन्टेनर अट्ने

काठमाडौं । रसुवागढी नाका क्षेत्रमा सुख्खा बन्दरगाहा बनाउने प्रक्रिया अगाडि बढेको छ । नेपाल–चीनबीचको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने गरी उक्त बन्दरगाह निर्माण गर्न लागिएको हो । उक्त बन्दरगाह बनेसँगै नेपाल–चीनबीच व्यापार गर्न सहज हुने छ । रसुवा गढी नाकामा चीन सरकारले सुख्खा बन्दरगाह बनाइदिने सम्झौता गरिसकेकोले उक्त प्रक्रिया अघि बढाइएको नेपाल इन्टरमोडल यातायात विकास समितिका…